संयुक्त राष्ट्र स्थायी मञ्चमा मन्त्री मोदीको सम्बोधन

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा जारी आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सम्बोधन गरेका छन् । सत्रमा नेपालको तर्फबाट सम्बोधन गर्दै मन्त्री मोदीले नेपालका आदिवासी जनजाति र थारु समुदायको समस्या, हक अधिकार लगायतका विषयमा सम्बोधन गरेका हुन् । लामो सङ्घर्षपछि २०७२ सालमा नेपालले प्रगतिशील … Continue reading संयुक्त राष्ट्र स्थायी मञ्चमा मन्त्री मोदीको सम्बोधन